Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले घटेको बजारमा एक अर्ब ४८ करोडको करोबार

विहीबार, १७ चैत्र २०७३, १५ : १३ मा प्रकाशित

सामान्य अंकले घटेको बजारमा एक अर्ब ४८ करोडको करोबार

अर्थ संसार 
काठमाडौं– बुधबार २२ अंकले घटेको सेयर बजार साताको अन्तिम दिन भने सामान्य अंकले घटेको छ ।

यस दिन ०.६५ अंकले घटेको छ । १ सय ४० वटा कम्पनीको २७ लाख २३ हजार ६ सय २६ वटा सेयर कित्ता खरिद बिक्री हुँदा एक अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सामान्य अंकले घटेको बजारमा होटल ५.५ अंक, फाइनान्स ८ अंक, इन्स्योरेन्स ६९.९३ अंक र अन्य २.०२ अंकले बढेको छ ।

यता बैंक ३.८ अंक, विकास बैंक ५.८१ अंक, हाइड्रोपावर १६.९८ अंक र उत्पादन ११.०१ अंकले घटेको छ । यस सेयर बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।   
 

58dcd26a12b0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको