Like us!
Follow us!
Connect us!
Watch us!

१५ मिनेटमा ५०.१८ अंकले बढ्यो शेयर बजार

अर्थ संसार

बुधबार, १७ असार २०७७, ११ : १८ मा प्रकाशित

१५ मिनेटमा ५०.१८ अंकले बढ्यो शेयर बजार

अर्थ संसार, काठमाडौं– बुधबार शेयर बजार खुलेको १५ मिनेटमा ५०.१८ अंकले बढेको छ । लकडाउनपछि बन्द भएको शेयर बजार खुलेको आज तीन दिन भयो ।

पहिलो दिन सामान्य अंकले घटेको शेयर बजार मंगलबार र आज (बुधबार) भने शेयर बजारमा एकाएक उछाल आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको