Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

निशा हुमाँगाई

बुधबार, १७ असार २०७७, ११ : १५ मा प्रकाशित

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि शेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्स्चेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको छ । अब बजार २० मिनेट स्थगित हुनेछ ।

खुलेकाे १३ मिनेट पुग्दा बजार ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ ।

5efc21ede0245.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको