अर्थ संसार, काठमाडौं – शेयर बजार ४ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेन्जले पहिलो सर्किट ब्रेक लगाएको छ । खुलेकाे २३ मिनेटमा बजार ४ प्रतिशतले घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस