Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : बिग मर्जरलाई प्रोत्साहन गर्ने

अर्थ संसार

शुक्रबार, ०२ साउन २०७७, १५ : ४३ मा प्रकाशित

मौद्रिक नीति : बिग मर्जरलाई प्रोत्साहन गर्ने

अर्थ संसार,काठमाडौं - आर्थिक वर्ष वर्ष २०७७/७८ को मौद्रिक नीतिले ठूला बैंकहरुको मर्जर (बिग मर्जर) लाई प्रोत्साहन गर्ने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलाई मर्जरमा जानेलाई सुविधा दिइने बताए ।

मौद्रिक नीतिमा मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट दिने, वैधानिक तरलता अनुपातमा १ प्रतिशले छुट दिने साथै सञ्चालक समितिका सदस्यका कुलिङ पिरियड लागू नहुने लगायतका सुविधा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको