Like us!
Follow us!
Connect us!
Watch us!

४ प्रतिशतले बढेर सर्किट ब्रेक

आइतबार, २० चैत्र २०७३, १३ : १३ मा प्रकाशित

४ प्रतिशतले बढेर सर्किट ब्रेक

अर्थ संसार 
कामठाडौं–  आइतवार नेप्सेमा १ घण्टा ५७ मिनेटमा ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । शेयर बजारको नियम अनुसार ३० मिनेटसम्म कारोबार बन्द रहनेछ ।

१ : २७ बजे देखि कारोबार पुनः सुचारु हुने छ । नेप्से परिसूचक १ हजार ६ सय ५१ विन्दुमा पुगिसकेको छ । यस व्यापार अवधिसम्म १ सय ३० कम्पनीको रू. ८० करोड ५८ लाख बराबरको शेयर कारोबार भएको हो ।

बीमा समूहको परिसूचक उच्च अङ्कले बढेको छ । यस समूहको परिसूचक ८ दशमलव ९१ प्रतिशतले बढेको छ भने रू. २७ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको