Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गरेर बस्नुहोस्, हिमालयन पावरको २१ लाख ३० हजार बराबरको आइपीओ आउँदै

आइतबार, २० चैत्र २०७३, १३ : २२ मा प्रकाशित

पैसा जम्मा गरेर बस्नुहोस्, हिमालयन पावरको २१ लाख ३० हजार बराबरको आइपीओ आउँदै

अर्थ संसार 
काठमाडौं– आफूसँग भएको पैसा सेयर लागानी गर्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने हिमालयन पावर पार्टनर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले २१ लाख ३० हजार ८ सय ३४ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले धितो पत्र बोर्डमा चैत १७ गते निवेदन दिएको छ ।

 कम्पनीको विक्री प्रबन्धकको रूपमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको