Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले घटेको बजारमा दुई अर्ब ५२ करोडको कारोबार

सोमबार, २१ चैत्र २०७३, १५ : १५ मा प्रकाशित

सामान्य अंकले घटेको बजारमा दुई अर्ब ५२ करोडको कारोबार


अर्थ संसार 

काठमाडौं– सोमबार नेप्स सामान्य अंकले घटेपनि कारोबार भने उच्च रुपले बढेको छ । यस दिन ६.५९ अंकले घटेको छ ।

१ सय ४४ वट कम्पनीको ४३ लाख २० हजार ५ सय ३१ वटा सेयर कित्ता किनबेच हुदा २ अर्ब ५२ करोड २५ लाख रुपैयाँ बराबरको  कारोबार भएको छ ।

यस दिन नेप्समा इन्स्योरेन्स र ट्रडिङ समुह बढेपनि अरु बाँकी समूहरु घटेका छन् । यस इन्स्योरेन्स ६७.६५ अं र ट्रडिङ१.४१ अंकले बढेको छ ।

यता बैंक ७.२८ अंक, होटल ३५.३९ अंक, विकास बैंक १४.०८ अंक, हाइड्रापावर २९.५२ अंक, फाइनान्स ८.८४ अंक र अन्य ५.५ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58e2195b50933.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको