अर्थ संसार
काठमाडौं– आफ्नो कम्पनीमा लगानी गर्ने लगानीकर्तालाई बोनस सेयर दिन नेपाल धितोपत्र बोर्डमा ६ वटा कम्पनीले दर्ता गराएका छन् ।
दर्ता गर्ने कम्पनीहरु
सिद्धार्थ बैंक लिमिटेड, स्वालम्वन लघुवित्त विकास बैंक, जनता बैंक ,अल्पाइन डेभलपमेन्ट बैंक, कैलाश बिकास बैंक र सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक रहेका छन् ।
एकैदिन बोनस सेयर दर्ता गराउने कम्पनीमध्ये सबैभन्दा धेरै बोनस सुमित माइक्रोफाइएनान्सले दिने भएको छ । सो फाइनान्सले आफ्ना लगानीकर्ताहरुको लागि ४५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कुनको कति बोनस सेयर ?
सुमित माइक्रोफाइनान्स ४५ प्रतिशत, अल्पाइनले १४.५०, कैलासले २५, सिद्धार्थले ३९, स्वालम्वनले ३४ र जनताले १२ प्रतिशत बोनस सेयर दिने भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस