Like us!
Follow us!
Connect us!
Watch us!

६ वटा कम्पनीको बोनस सेयर दर्ता, कुनको कति ?

मंगलबार, २२ चैत्र २०७३, १३ : ५२ मा प्रकाशित

६ वटा कम्पनीको बोनस सेयर दर्ता, कुनको कति ?

अर्थ संसार 
काठमाडौं–  आफ्नो कम्पनीमा लगानी गर्ने लगानीकर्तालाई बोनस सेयर दिन नेपाल धितोपत्र बोर्डमा ६ वटा कम्पनीले दर्ता गराएका छन् । 

दर्ता गर्ने कम्पनीहरु 

सिद्धार्थ बैंक लिमिटेड, स्वालम्वन लघुवित्त विकास बैंक, जनता बैंक ,अल्पाइन डेभलपमेन्ट बैंक, कैलाश बिकास बैंक र सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक रहेका छन् । 

एकैदिन बोनस सेयर दर्ता गराउने कम्पनीमध्ये सबैभन्दा धेरै बोनस सुमित माइक्रोफाइएनान्सले दिने भएको छ । सो फाइनान्सले आफ्ना लगानीकर्ताहरुको लागि ४५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कुनको कति बोनस सेयर  ?

सुमित माइक्रोफाइनान्स ४५ प्रतिशत, अल्पाइनले १४.५०, कैलासले २५, सिद्धार्थले ३९, स्वालम्वनले ३४ र जनताले १२ प्रतिशत बोनस सेयर दिने भएका छन् ।

सेयर बजार बढोस वा घटोस यसरी गर्नुस सुरक्षित लगानी 

58e3547c15732.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको