Like us!
Follow us!
Connect us!
Watch us!

३.५ अंकले घटेको सेयर बजारमा एक अर्ब ६३ करोडको कारोबार

मंगलबार, २२ चैत्र २०७३, १६ : ४२ मा प्रकाशित

३.५  अंकले घटेको सेयर बजारमा एक अर्ब ६३ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– विगत केही दिन अघिदेखि निरन्तर घटेको सेयर बजार (आज) मंगलबार पनि सामान्य अंकले घटेको छ ।

यस दिन सेयर बजार ३.५ अंकले घटेको छ । १ सय ४४ वटा कम्पनीको २७ लाख १७ हजार ८ सय ३ वटा सेयर कित्ता खरिद विक्री हुँदा एक अर्ब ६३ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन होटल ७४.९५ अंक, फाइनान्स २.३८अंक र इन्स्योरेन्स ११.२३ अंकले बढेका छन् भने यता बैंक ४.२३ अंक, विकास बैंक ३.७२ अंक, हाइड्रोपावर ३३.०६ अंक र अन्य ६.०७ अंकले घटेका छन् । सामान्य अकंले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् । 
 

58e37f0771b08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको