Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलले बोलायो साधारण सभा, प्रस्तावित एजेन्डा यस्ता

अर्थ संसार

मंगलबार, ०२ भदौ २०७७, ११ : ३० मा प्रकाशित

कुमारी क्यापिटलले बोलायो साधारण सभा, प्रस्तावित एजेन्डा यस्ता

अर्थ संसार, काठमाडौं-कुमारी क्यापिटले दोस्रो साधारणसभा बोलाएको छ ।  श्रावण २३ गते बसेको कम्पनी संचालक समितिको बैठकले ३५ औं निर्णय अनुसार बैंकको दोस्रो साधारण सभा यहि भाद्र २४ गते गर्ने निर्णय गरेको हो । 

क्यापिटलको दोस्रो साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को संचालक समितिको वार्षिक प्रतिवेदनको उपर छलफल गरिने जनाइएको छ ।

लेखा परिक्षको प्रतिवेदनमा सहित नाफा/ नोक्सान हिसाब लगाएत नगद प्रवाह वित्तिय विवरण पारीत गरी चुक्ता पुजीको ४ प्रतिशतका दरले हुन आउने लाभांस सहित नगद ८० लाख विवरण गर्ने प्रस्ताव पारीत गर्ने भएको छ ।  

साधारण सभा बैंकको पा्रङगण टंगालमा बिहानको १०:३० बजे सुरु गर्ने बैंकले जनाएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको