Like us!
Follow us!
Connect us!
Watch us!

बैंकका कर्मचारीलाई प्रहरीले अबरोध गरेपछि बैंक बन्द !

अर्थ संसार

विहीबार, ०४ भदौ २०७७, ११ : २१ मा प्रकाशित

बैंकका कर्मचारीलाई प्रहरीले अबरोध गरेपछि  बैंक बन्द !

अर्थ संसार, काठमाडौं - नेपाल बैंकर्स संघले बिहीबार (आज) बैंकको शाखा नखोल्न निर्देशन दिएको छ । निषेधाज्ञामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र कर्मचारीहरुलाई प्रहरीले रोकेपछि संघले शाखा नखोल्न निर्देशन दिएको हो । 

बैंकका कर्मचारीलाई प्रहरीले विचबाटोमा रोकेर दुःख दिएकोले आज बैंक नखोल्न भनेको नेपाल  बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । 

 तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी हरे बैंकका  काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा १ गरी आठ वटा शाखा खोल्ने सहमति भएको  थियो नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले भने-'कर्मचारीलाई बैंकको परिचयपत्र देखाएर आवातजावतमा गर्न दिने सहमति भयो थियो तर, विहान बैंक खोल्न जान लागेको कर्मचारीलाई विचबाटोमा रोकयिो ।' 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको