Like us!
Follow us!
Connect us!
Watch us!

पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

अर्थ संसार

शुक्रबार, ०५ भदौ २०७७, १० : ५६ मा प्रकाशित

पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

अर्थ संसार, ललितपुर– ललितपुरको पाटन अस्पतालमा शुक्रबार उपचाररत  दुई  जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दोलखा ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले दिएको जानकारीअनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी महिला र साउन ३० गते भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको हो ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको