अर्थ संसार, काठमाडौं- एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेण्ड बैंकलाई प्राप्ती गरी आइबारदेखि एकिकृत कारोबार शुरु गरेको छ ।
एक आपसमा गाम्न/गाभिन दुवै बैंकले विशेष साधारणसभाबाट पारित भई रजिष्ट्रारको कार्यालयले साउन २८ गते एनएमबि बैंकलाई कञ्चन डेभलपमेण्ट बैंकलाई गाम्न स्वीकृत अनुसार आइतबारदेखि एकिकृत कारोबार शुरु गरेको एनएमबि बैंकले जनाएको छ।
h1 style="text-align:justify">नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ?
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस