Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको दोहोरो चरित्र

अर्थ संसार

मंगलबार, ०९ भदौ २०७७, १२ : ०८ मा प्रकाशित

शेयर बजारको दोहोरो चरित्र

अर्थ संसार, काठमाडौं–  मंगलबार शेयर बजार खुल्नसाथ हरियाली छाएको थियो । करिव ११ः३० बजेसम्म ६ अंकले बढेर  हरियाली छाएको शेयर बजारमा विस्तार घटेर ११ः ५२ बजेसम्म २.८६ अंकले घट्यो । पुन : फेरी शेयर बजार एकाएक उकालो यात्रा तय गर्यो  । १२ : ०७ बजेसम्म ५.२३ अंकले बढेको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको