Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनी लगानीकर्ताको रोजाइमा, पुनर्बीमा कम्पनी लिड गर्दै

अर्थ संसार

मंगलबार, ०९ भदौ २०७७, १५ : ४१ मा प्रकाशित

यी १० कम्पनी लगानीकर्ताको रोजाइमा, पुनर्बीमा कम्पनी लिड गर्दै

अर्थ संसार, काठमाडौं– मंगलबार शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सवै भन्दा धेरै कारोबार भएको छ । कारोबार सँगै पुनर्बीमा कम्पनी रकमले पनि सवै भन्दा धेरैले बढेको छ । स्टकको अनुसार यो कम्पनीको प्रतिकित्ता ४८ रुपैयाँले बढेर ६७२ रुयौयाँमा पुगेको छ ।

त्यसै गरी ४ लाख ४३ हजार २४३ कित्ता शेयर खरिदविक्री हुँदा २८ करोड ७४ लाख ५ हजार ८९८ रुपैयाँको कारोबार भएको छ ।  पुनर्बीमा कम्पनी पछि  नेको इन्स्योरेन्स कम्पनी लिमिटेडेको १  लाख ९५ हजार ४१३ कित्ता शेयर खदिरविक्री हुँदा १४ करोड २६ लाख ५५ हजार २०६ रुपैयाँको कारोबार भएको छ । तर, निको इन्स्योरेन्सको शेयर भने प्रतिकित्त मंगलबार १ रुपैयाँ घटेर ७३१ रुपैयाँमा कारोबार भएको छ । 

त्यसै गरी सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड,ग्लोबल आइएमई बैंक लिमिटेड,नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड,प्राइम कमर्सियल बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सवै भन्दा धेरै कारोबार भएको छ । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको