अर्थ संसार, काठमाडौं– राजधानीमा कोरोना भाइरस रोकथामको लागि थप एक साता निषेधाज्ञा थप्ने तयारी भैरहेको छ । मंगलबार उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुबीच भएको छलफलमा काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् ।
छलफलमा सहभागि एक अधिकारीले भने 'तीन जिल्लाको मेयरहरुसँग अहिलेको अवस्थाबारे छलफल छ। निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’ यद्यपि, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको बताए ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस