Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनआरएनको शेयर कारोबार शुरु, माग बढ्यो बेच्ने छैनन्, मूल्य ह्वात्तै बढ्ने संकेत !

अर्थ संसार

बुधबार, १० भदौ २०७७, ११ : ४३ मा प्रकाशित

नेप्सेमा एनआरएनको शेयर कारोबार शुरु, माग बढ्यो बेच्ने छैनन्, मूल्य ह्वात्तै बढ्ने संकेत !

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबारदेखि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार शुरु भएको छ ।

एनआरएन आइपिओ नेप्सेमा सूचिकृत सँगै न्यूनतम १०२रुपैयाँ ०६ पैसादेखि  अधिकतम ३०६ रुपैयाँ १८ पैसा ओपन रेञ्ज रहेको थिो । कारोबार शुरु सँगै एनआरएन इन्फ्रास्टक्चरको शेयर किन्न लगानीकर्ताको ओइरो लागेको छ । तर शेयर बेच्ने देखिदैन ।

 

यो १२ बजेसम्मको एनआरएन इन्फ्रास्टक्चर आइपिओ मागको डाटा हो । यो अझै बढ्ने छ । अहिलेसम्म प्रतिकित्ता ३३६  रुपैयाँको लागि नेप्सेको बजारमा लगानीकर्ता आवेदन दिएका छन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको