Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा २ अर्ब ६५ करोडको कारोबार

अर्थ संसार

बुधबार, १० भदौ २०७७, १५ : २८ मा प्रकाशित

शेयर बजारमा २ अर्ब ६५ करोडको कारोबार

हेरौं, आजको शेयर तालिका । 

अर्थ संसार, काठमाडौं– बुधबार शेयर बजार २१.१ अंकले बढेको छ ।  कुल १८६ अंकले बढेको बजारमा ५८ लाख ८२ हजार १०१ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ६५ करोड ६१ लाख ६३ लाख ७३० रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.७७ अंकले बढेको छ । 

बढेको बजारमा बैकिङ २२.९३ अंक, होटल ३.४ अंक, विकास बैंक २५.०४ अंक, जलविद्युत ११.२५ अंक, फाइनान्स १.२७ अंक निर्जीवन बीमा कम्पनी ५१.६२ अंक, उत्पादन ७.३५ अंक, अन्य १७.२९ अंक, माइक्रोफाइनान्स ४१.१४ अंक  र सामूहिक लगानी कोष ०.१६ अंकले बढेको  छ ।

यता, व्यापार १.१३ अंक र लाइफ इन्स्योरेन्स १७.९७ अंकले घटेको छ । 

बढेको बजारमा सवै भन्दा धेरै बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन् । 

बढ्ने कम्पनीहरु 

घट्न कम्पनीहरु 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको