अर्थ संसार, काठमाडौं- नेपालका अर्वपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । आज विहान गरिएको पिसिआर परीक्षणअनुसार आफू संक्रमित भएको उनले स्पष्ट पारेका छन् ।
चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको कुरा जानकारी गराएका हुन् ।
आफूलाई कुनैपनि लक्षण नदेखिएको पनि उनले जनाएका छन् । चिकित्सकको सल्लाहबमोजिम आफू आईसोलेशनमा बसिसकेको र आफूसँग सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउनपनि उनले आग्रह गरेका छन् ।
सरकारी शिक्षकले तलब मात्रै खाने,टोलटोलमा गएर वैकल्पिक उपाय अपनाएर पढाउनु पर्दैन जिम्मेवारी खोइ ? Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
<
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस