Like us!
Follow us!
Connect us!
Watch us!

०.५६ अंकले बढेको सेयर बजारमा एक अर्ब २१ करोडको कारोबार

आइतबार, २७ चैत्र २०७३, १५ : २८ मा प्रकाशित

०.५६ अंकले बढेको सेयर बजारमा एक अर्ब २१ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– साताको पहिलो दिन (आज) आईतबार नेप्स सामान्य अंकले बढेको छ । यस दिन नेप्से ०.५६ अंकले बढेको छ ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार भने उच्च भएको छ । जम्मा १ सय ४१ वटा कम्पनीको १९ लाख २६ हजार २ सय ४० सेयर कित्ता किनबेच हुँदा एक अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सामान्य अंकले बढेको बजारमा बैंक १.४७ अंक, विकास बैंक ६.३२ अंक, हाइड्रोपावर  ६३२ अंक फाइनान्स ५.४८ अंक  र अन्य २.३२ अंकले बढेका छन् । यता होटल १९.५३ अंक, इन्स्योरेन्स ३७.१८ अंक, र उत्पादन ३८ .९१ अंकले घटेका छन् । यस दिन कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 
 

58ea07e3cf67e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको