अर्थ संसार, काठमाडौं– दुग्ध बिकास संस्थान लैनचौरले गतबर्ष कार्तिकमा प्रकाशन गरेको पदपुर्ती बिज्ञापनमा नीतिगत अनियमिता भएको छ ।
यस संस्थाको बिनियमावलि २०६३ को आठऔ संसोधन २०७६ को बिनियम ३३/ ३४ अनुसार तिस दिन भित्र सम्भावय उमेदवारले मात्र अवेदन दिने वबस्था रहेको छ । बिनियमलाई लत्याउदै संस्थानको प्रशासनले बिनियम बिपरित योगयता नपुगेको उमेदवारलाई समेत सामेल गराएर अपवयाख्या गरेको छ ।
संस्थानको बिनियमावलि भन्दा माथिल्लो लोक सेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५(१) (२) र (५) को पनि बिपरित हुने गरी ब्याख्या गरेको पाईएको छ । त्यस्ता अयोगय व्यक्तीलाई नै बदुवा गर्न उधृत भएको छ र संचालक समितीमा पनि बिबाद रहेको डिडिसि स्रोतले बातएका छन् ।
दुग्ध बिकास संस्थानका अधिकारीक यूनियनले वबस्थापनलाई संस्थानको बिनियमावली अनुसार चल्न एक विज्ञप्ति जरी गर्दै बिरोध जनएका छन् ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस