Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा रथ तान्न खोजेपछि पुल्चोकमा झडप, प्रहरीले हान्यो अश्रुग्यास (फोटोफिचर)

अर्थ संसार

विहीबार, १८ भदौ २०७७, १४ : ५२ मा प्रकाशित

निषेधाज्ञामा  रथ तान्न खोजेपछि पुल्चोकमा झडप, प्रहरीले हान्यो अश्रुग्यास (फोटोफिचर)

अर्थ संसार, ललितपुर– सरकारले गरेको निषेधाज्ञालाई उल्लंघन  गरी रातो मच्छिन्द्र नाथको रथ  तान्न खोजेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ ।  

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवत रूपमा बिहीबार तान्दै गुठियार र स्थानीयवासीले तानेका थिए ।

 गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको  बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो । रथ गावहालसम्म पुर्याउने लक्ष राखिएको छ ।  

रथ तान्नको भीडलाई तितरवितर बनाउन प्रहरीले  केही सेल अश्रुग्यास हानेको छ । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको