Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले समात्यो ओकालो बाटो,२५ अंकले बढेको सेयर बजारमा एक अर्ब ६२ करोडको कारोबार

सोमबार, २८ चैत्र २०७३, १७ : ३५ मा प्रकाशित

नेप्सेले समात्यो ओकालो बाटो,२५ अंकले बढेको सेयर बजारमा एक अर्ब ६२ करोडको कारोबार

अर्थ संसार
काठमाडौं– साताको पहिलो नि आईतबार सामान्य अंकले बढेको सेयर (आज) सोमबार भने २४.६२ अंकले बढेको छ ।

जम्मा १ सय ४४ वटा कम्पनीको २९ लाख ६९ हजार ५ सय २९ वटा सेयर कित्ता खरि बिक्री हुाँ एक अर्ब ६२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन अन्य समूह बाहेक अरु सवै समुहमा हरियाली छाएको छ । बढेको बजारमा बैंक १७.५५ अंक,होटल ५८.३४ अंक, विकास बैंक ५१.९२ अंक, हाइड्रोपावर ४५.४६ अंक, फाइनान्स ५.४४ अंक, इन्स्योरेन्स २०१.५ अंक र उत्पादन ४.५७ अंकले बढेको छ । यता अन्य समुह भने १.७४ अंकले घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको