Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टाइनका लागि थप ३१ वटा होटलको सूची सार्वजनिक

अर्थसंसार

बुधबार, २४ भदौ २०७७, १४ : ०० मा प्रकाशित

क्वारेन्टाइनका लागि थप ३१ वटा होटलको सूची सार्वजनिक

अर्थ संसार, काठमाडौं -  जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्वारेन्टाइनका लागि थप ३१ वटा होटलको सूची सार्वजनिक गरिएको छ । प्रशासनले विदेशबाट उद्धारमार्फत र नियमित उडानमार्फत आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्नका लागि काठमाडौंमा थप ३१ वटा होटलको सूची सार्वजनिक गरेको हो । 

प्रशासनले चार तारेदेखि पर्यटक स्तरीय ३१ वटा होटलको सूची मंगलबार सार्वजनिक गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको होटलको सूची हेर्नुहोस् :- 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको