Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ८२ सयले घट्यो, तोलाको कति ?

अर्थ संसार

आइतबार, २४ जेठ २०८३, १० : ४३ मा प्रकाशित

सुनको मूल्य एकै दिन ८२ सयले घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिराट आएको छ । आज सुन तोलाको ८ हजार २०० रुपैयाँ र चाँदी ३३५ रुपैयाँले सस्तो भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको