Like us!
Follow us!
Connect us!
Watch us!

अल्का अस्पताल-ए मा कोरोना संक्रमितको मृत्यु

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, १४ : ५० मा प्रकाशित

अल्का अस्पताल-ए मा कोरोना संक्रमितको मृत्यु

अर्थ संसार, काठमाडौं– कोरोना संक्रमणका कारण अल्का अस्पताल १ललितपुरमा  एक जनाको मृत्यु भएको छ ।   स्वास्थ्य कार्यालय ललितपुरका अनुसार  काठमाडौंका ६७ वर्षीय पुरुषको मंगलबार साँझ उपचारको क्रममा मृत्यु भएको हो।

उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको