Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तामा छायो खुसीयाली, ३४ अंकले बढेको बजारमा एक अर्ब ९० करोडको कारोबार

मंगलबार, २९ चैत्र २०७३, १५ : २९ मा प्रकाशित

लगानीकर्तामा छायो खुसीयाली, ३४ अंकले बढेको बजारमा एक अर्ब ९० करोडको कारोबार

अर्थ संसार 
कामठाडौ.–  विगत केही दिन अघिदेखि निरन्तर उकालो यात्रा तय गरेकोे सेयर बजारले (आज) मंगलबार पनि उकालो लागेको छ ।

यस दिन  नेप्से ३३.६ अंकले बढेको छ । जम्मा १ सय ४४ वटा कम्पनीको ३१ लाख४ हजार ३६ सेयर कित्ता खरिद बिक्री हुँदा एक अर्ब ९० करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको सवै उपसमूहहरुमा हिरयाली छाएको छ । यस दिन बैंक ३७.५६ अंक, होटल ९.६२ अंक, विकास बैंक ५६.७६ अंक, हाइड्रोपावर १४.५३ अंक, फाइनान्स १३.९८ अंक, इन्स्योरेन्स १०१.८८ अंक, उत्पादन २१.६ अंक र अन्य ०२९ अंकले बढेको छ ।  बढेको बजारमा कमाउने गर गुमाउने कम्पनीहरु यस प्रकारको छ । 
 

58eca91e63799.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको