अर्थ संसार
काठमाडौं– (आज) बुधबार नेप्सेले गरिमा विकास बैंक लिमिटेडको सेयर मुल्य समायोजन गरको छ ।
नेप्सेले बैंकको ७० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो ।बैंकको समायोजनपछिको मूल्य ३ सय ३५ रुपैयाँ तोकिएको छ भने यता आधारभूत मूल्इ ३ सय १८ रुपैयाँ कायम गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस