अर्थ संसार
काठमाडौं–यो सातामा लगातार बढेको सेयर आज (आज) भने सामान्य अंकले घटेको छ । यस दिन नेप्से ६.७५ अंकले घटेको छ ।
जम्मा १ सय ४५ वटा कम्पनीको ३८ लाख ९६ हजार ४ सय ३१ वटा कित्ता सेयर खरिद विक्री हुँदा दई अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन होटल २३.८६ अंक, विकास बैंक १९.३६ अंक, फाइनान्स ६.९३ अंक, उत्पादन २३.६१ अंक र अन्य ८.३९ अंकले बढेका छन् ।
यता बैंक ११.८९ अंक, हाइड्रोपावर ६.१ अंक र इन्स्योरेन्स १४०.८४ अंकले घटेका छन् । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस