Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०८ : ३९ मा प्रकाशित

महिला सहयात्रा लघुवित्तको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल

अर्थ संसार, काठमाडौँ - महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल मार्केट लिमिटेड गरिएकाे संस्थाले जानकारी गराएकाे छ । 

अब संस्थाको शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य सिभिल क्यापिटल मार्केट लिमिटेड, सि.टि.सि मल सुन्धारा, काठमाडौंबाट हुनेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
 

5f6817b19f06c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको