Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ लाख कित्ता आइपिओ सूचिकृत

अर्थ संसार

विहीबार, ०८ असोज २०७७, १३ : ४९ मा प्रकाशित

नेप्सेमा २ लाख कित्ता आइपिओ सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार समाज लद्युवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ ।  संस्थाको २ लाख कित्ता शेयर  सूचिकृत भएको हो । 

संस्थाकाे आइपिओलाई शेयर काराेबार गर्नका समाज (SAMAJ) संकेत प्रदान गरिएको छ । 

त्यसैगरी, हालका लागि संस्थाकाे काराेबार भने राेक्का गरिएकाे छ । समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे हुनाले सम्झाैता प्रकृया सम्पन्न नभएसम्मका लागि  काराेबार राेक्का गरिएकाे हाे ।

General Insurance Company को IPO को सम्पूर्ण जानकारी || कम्पनी कस्तो छ त ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको