अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार शेयर बजारमा सामान्य अंकले बढेको छ । नेप्से ५.७४ अंकले बढेको छ । कुल १९३ वटा कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर खरिदविक्री हुँदा २ अबं २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँको कारोबार भएको छ ।
क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२३ अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा बैकिङ ०.९३ अंकले, व्यापार ७०.८५ अंकले, होटल १७.२७ अंकले, जलविद्युत ५५.७१ अंकले, फाइनान्स ९.६२ अंकले र अन्य ८.९४ अंकले बढेको छ ।
यता, विकास बैंक १.६७ अंकले, निर्जीवन लाइफ इन्स्योरेन्स ५३.९७ अंकले, उत्पादन ९.३ अंकले माइक्रोफाइनान्स ०.५२ अंकले, लाइफ इन्स्योरेन्स ४४.१ अंकले र सामूहिक लगानी कोषको ०्०१ अंकले घटेको छ ।
General Insurance Company को IPO को सम्पूर्ण जानकारी || कम्पनी कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस