Like us!
Follow us!
Connect us!
Watch us!

तीन घण्टा मेरो शेयरको सेवा बन्द !

अर्थ संसार

विहीबार, ०८ असोज २०७७, १७ : १५ मा प्रकाशित

तीन घण्टा मेरो शेयरको सेवा बन्द !

अर्थ संसार, काठमाडौं–  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सञ्चालन गर्दै आएको मेरो शेयरको सेवा अवरूद्ध हुने भएको छ ।

मेरो शेयर सफ्टवेयरमा अत्यन्त जरूरी मर्मत गर्नुपर्ने भएकाले आज (बिहीबार) बेलुका ६ बजेदेखि ९ बजेसम्म मेरो शेयरको सेवा अवरूद्ध हुने भएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले एक सूचना मार्फत जानकारी दिएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको