Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

आइतबार, ११ असोज २०७७, १० : १९ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार ८ सय ५८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

राष्ट्र बैकको बैंकको नीति निर्देशन बमोजिम उक्त संस्थापक शेयर खरिद गर्ने पहिलो हक संस्थाको संस्थापक समुहका शेयरधनीलाई हुने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन आग्रह  बैंकले गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको