Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल समृद्धि फन्ड–१ को आय बढ्यो (विवरणसहित)

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १० : ३२ मा प्रकाशित

एनआईबीएल समृद्धि फन्ड–१ को आय बढ्यो (विवरणसहित)

अर्थ संसार, एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल समृद्धि फण्ड-१ ले २०७७ भाद्र मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

भाद्र मसान्तसम्म आइपुग्दा यो फण्डको प्रतिइकाइ खुद मूल्य ११.३८ रुपैयाँ पुगेको छ । एनआइबिएल  एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो फण्डको प्रतिइकाइ खुद मूल्य गत साउनको तुलनामा ४२ पैसाले घटेको छ । गत साउनमा यो फण्डको प्रतिइकाइ खुद मूल्य ११.८० रुपैयाँ रहेको थियो। 

गत साउनसम्म ८८ करोड ४१ लाखलगानी गरेको यो फन्डले भदौ मसान्तसम्ममा ९.८२ प्रतिशतले लगानी बढाएको छ ।  गत भदौसम्म ९७ करोड १० करोड रुपैयाँ लगानी गरेको छ। 

भाद्र मसान्तसम्ममा यो म्युचुअल फण्डको कुल आय ७ करोड ८१ लाखले बढेको छ ।  यो फण्डको भदौ मसान्तसम्म कुल आय ९ करोड ७३ लाख रुपैयाँ रहेको छ । गत महिनासम्म कुल आय १ करोड ९२ लाख रुपैयाँ रहेको थियो।

म्युचुअल फण्डले सार्वजनिक गरेकाे भाद्र मसान्तकाे वित्तीय विवरण हेर्नुहोस्:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको