Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १७ : २३ मा प्रकाशित

नाडेप लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

अर्थ संसार, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरिएको छ । 

नेप्सेले नाडेपले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरपछिको मूल्य ६७६ रूपैयाँ ३६ पैसा तोकेको हो ।

नाडेपले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि भोलि (असोज १४) गते बुक क्लोज गर्दैछ ।

नेप्सेले सोहि बुक क्लोजका कारण मंगलवारको अन्तिम मूल्य ७४४ रूपैयाँलाई आधार बनाएर मूल्य समायोजन गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको