Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड-१ को प्रतिइकाइ खुद मूल्यमा बढ्यो

अर्थ संसार

विहीबार, १५ असोज २०७७, ११ : ५९ मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड-१ को प्रतिइकाइ खुद मूल्यमा बढ्यो

अर्थ संसार, काठमाडौं - सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ ले भदौ मसान्तसम्मको वित्तीय विवरण सर्वाजनिक गरेको छ ।

फण्डको भाद्र मसान्तसम्म आइपुग्दा प्रतिइकाइ खुद मूल्य गत साउनको तुलनामा बढेको छ । भाद्र मसान्तसम्ममा यो फण्डको प्रतिइकाइ खुद मूल्य १२.२५ रुपैयाँ पुगेको छ । गत साउनमा यो फण्डको प्रतिइकाइ खुद मूल्य ११.८८ रुपैयाँ रहेको थियो।  

यस्तै भदौ मसान्तसम्म फण्डले कुल आय ४ करोड ६६ लाख ५२ हजार रुपैयाँ रहेको छ । साउन मसान्तसम्म १ करोड ६२ लाख ४५ हजार रुपैयाँ कुल आय रहेको थियो । 

फण्डले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको