Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सलाई हकप्रद शेयर बिक्री गर्न बोर्डको अनुमति

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १३ : ५३ मा प्रकाशित

नेपाल फाइनान्सलाई हकप्रद शेयर  बिक्री गर्न बोर्डको अनुमति

अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । 

कम्पनीले  १ बराबर १.२५ को प्रतिशत अनुपातमा रू. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर बिक्री गर्न असोज १९ गते बोर्डको अनुमति पाएको हो । 

उक्त हकप्रद शेयर बिक्रीका लागि कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो ।  हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको