Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोषको अत्यन्त जरुरी सूचना !

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, ०९ : ०५ मा प्रकाशित

कर्मचारी सञ्चय कोषको अत्यन्त जरुरी सूचना !

अर्थ संसार, काठमाडौं - कर्मचारी सञ्चय कोषले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । 

कोषको काठमाडौं उपत्यकास्थित कार्यालयमा कार्यरत केहि कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न आज (असोज २३ गते शुक्रबार) कोषको उपत्यकास्थित कार्यालय बन्द रहने भएको छ ।

कोषले एक जरुरी सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकास्थित  कार्यालय बन्द रहने जानकारी गराएको हो ।

कोषले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको