Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने !

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १३ : ०४ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने !

अर्थ संसार, काठमाडौँ - युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको गत असोज २२ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमाेजिम एनएफआरएस (NFRS) बमाेजिमकाे वित्तीय विवरणहरू पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको बताउँदै लाभांश वितरण नगर्ने निर्णय गरिएकाे कम्पनीले जाकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको