Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सको शेयर रजिष्ट्रार चयन !

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, ०७ : ०३ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सको शेयर रजिष्ट्रार चयन !

अर्थ संसार, काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

कम्पनीले एक सुचना प्रकाशन गर्दै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

अब उप्रान्त कम्पनीकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको