Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०८ : १२ मा प्रकाशित

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौं - नबिल बैंक लिमिटेडले आफोनो संस्थापक शेयरधनीको नाममा रहेको केहि संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको