Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, १६ : ४२ मा प्रकाशित

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौँ - कुमारी बैंक लिमिटेडले संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १ हजार कित्ता संथापक शेयर ब्रिक्री गर्न लागेको हो ।

संस्थापक शेयर बिक्री गर्दा बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंककाे रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको