Like us!
Follow us!
Connect us!
Watch us!

एन.सि.एम. मर्चेन्ट बैकिङ  नाम अब ‘सनराईज क्यापिटल लिमिटेड

शुक्रबार, ०८ बैशाख २०७४, १८ : २६ मा प्रकाशित

एन.सि.एम. मर्चेन्ट बैकिङ  नाम अब ‘सनराईज क्यापिटल लिमिटेड

’अर्थ संसार 
काठमाडौं– सनराईज बैंकको सहायक कम्पनी एन.सि.एम. मर्चेन्ट बैंकिङ्ग लिमिटेडको नाम परिवर्तन भई ‘ सनराईज क्यापिटल लिमिटेड’ राखिएको छ  ।

रत्नराज बज्राचार्यज्यूको अध्यक्षतामा बसेको उक्त विशेष साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरेको हो ।

 साधारण सभाले  कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्घि गरी जारी पूँजी २० करोड तथा चुक्ता पूँजी १० करोड कायम गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा पे्रषित दफाहरु संशोधन गर्ने सम्बन्धमा यस विशेष साधारण सभामा सर्वसम्मतबाट पारित गरियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको