Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले घटेको बजारमा एक अर्बको कारोबार

मंगलबार, १२ बैशाख २०७४, १५ : २७ मा प्रकाशित

सामान्य अंकले घटेको बजारमा एक अर्बको कारोबार

अर्थ संसार 
काठमडौं– विगत केही दिन अघिदेखि निरन्तर घटेको सेयर बजार (आज) मंगलबार पनि सामान्य अंकले घटेको छ । यस दिन नेप्से ३.४ अंकले घटेको छ ।

१ सय ४७ कम्पनीको १४ लाख १५ हजार ८ सय ५९ वटा सेयर कित्ता किनबेच हुँदा एक अर्ब १३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन होटल २१.७१ अंक, विकास बैंक ०.४६ अंक, ट्रडिङ २.१ अंक, फाइनान्स ५१.७१ अंक र  उत्पादन ०.३७  अंकले बढेको छ । यता बैंक ८.४२ अंक, हाइड्रोपावर ८.५२ अंक र अन्य १.७४ अंकले घटेको छ । 
सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58ff205d8f283.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको