Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, ०३ पुस २०७७, १० : ४६ मा प्रकाशित

ज्योति विकास बैंकको लाभांश घोषणा

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको हिजो (पौष २ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको