Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? समृद्धि फाइनान्सलाई कर्मचारी चाहियो (विज्ञापनसहित)

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ०७ : १० मा प्रकाशित

जागिर खाने हो ? समृद्धि फाइनान्सलाई कर्मचारी चाहियो (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले काठमाडौंको लागि केहि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पौष १३ गतेसम्म विज्ञापनमा उल्लेख गरिएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस् : -

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको