Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल इन्स्योरेन्समा रोजगारीको अवसर

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, ०९ : ३८ मा प्रकाशित

नेशनल इन्स्योरेन्समा रोजगारीको अवसर

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार (आज) एक सार्वजनिक सूचना जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो ।

आवदेन दिनका लागि मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै, ३५ वर्ष नकटेको हुुनुपर्ने लगायत अनुभवि उम्मेद्वार हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी असोज ५ गतेसम्म आवेदन दिसक्नुपर्ने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको