Like us!
Follow us!
Connect us!
Watch us!

लगातार घटिरहेको सुनको मूल्य आज कतिले बढ्यो ?

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, ११ : ५३ मा प्रकाशित

लगातार घटिरहेको सुनको मूल्य आज कतिले बढ्यो ?

केहिदिन देखि लगातार घटिरहेको सुनको मूल्य आज भने उकालो लागेको छ । 

आज सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । यो बृद्धि संगै छापावाला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ काएम भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँ काएम भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको